काठमाडौं । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोरी भएको छ। काठमाडौंको महांकालस्थित स्थापितको घरबाट शुक्रबार आठ–नौ तोला सुनको गहना चोरी भएको बताइएको छ। स्थापितकी श्रीमतीले गहना चोरी भएको भन्दै महानगरीय प्रहरी वृत्त बौद्धलाई उजुरी गरेपछि प्रहरीले उनको घरमा काम गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ। ‘महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युतम पुडासैनीले शुक्रबार बिहान काम गर्ने मान्छेले घर सरसफाइ गरेर गएपछि चोरी भएको पाइएकाले दगाउँ भोजपुर घरभाई काठमाडौंस्थित कपन बस्दै आएकी सिता राईलार्इ नियन्त्रणमा लियर अनुसन्धान भइरहेको बताए। साम्राग्यको तेस्रो फिल "तिमी संग" कस्तो छ त ??
This blog deals with Health Education, Film Education and Political Education. This blog is made with a sole purpose to educate people to live a better life. We also try to promote local talents.