Skip to main content

मकवानपुरमा पिसाब जम्मा गर्ने ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु

मकवानपुर- गाईफार्ममा गाईको पिसाव जम्मा गर्ने ट्याङ्कीमा डुबेर एक जनाको मृत्यु भएको छ। मकवानपुरको मकवानपुरगढी गाउँपालिका ६, बाग्दलीका अर्जुन घिमिरेको ४ बर्षिय छोरी अमृताको डुबेर मंगलबार बिहान मृत्यु भएको हो। मकवानपुरगढी गाउँपालिका ५, सोलिथुमस्थित बालिकाको फुपु दिलकुमारी हुमागाईको गाई फार्मको पिसाव ट्याङ्कीमा डुबेका बालिकाको हेटौंडा अस्पतालमा ल्याउनासाथ चिकित्सकले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी थिए।

महिला हिंसामा आधारीत हेर्नै पर्ने ५ फिल्महरु 


Comments