Skip to main content

डीआइजी रमेश खरेलले राजीनामा दिएपछी

काठमाडौं :

प्रहरी नायब महानिरीक्षक (डीआइजी) रमेश खरेलले राजीनामा दिएका छन्। प्रहरी महानिरीक्षक (आइजीपी) मा दावेदार मध्येका एक खरेल  सरकारले डीआइजी सर्वेन्द्र खनाललाई आइजीपी बढुवा गरेपछि असन्तुष्ट थिए।

असन्तुष्टिका बीच उनले बुधबार गृहमन्त्रालयमा राजीनामा बुझाएका हुन्। 'मैले अलग्गिने निर्णय गरेँ', उनले अन्नपूर्णसँग भने, 'अब प्रक्रियामा जाला।'

उनले फेसबुकमा लेखेका छन्-

नवनियुक्त प्रहरी महानिरीक्षक ज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दै २९ बर्षको सेवा अवधीबाट अलगिने निर्णय गर्दछु साथै नेपाल प्रहरी संगठन तथा सम्पूर्ण प्रहरी परिवार र नेपाली दाजुभाई तथा दिदिबहिनी प्रति आभार व्यक्त गर्न चाहन्छु । जयनेपाल !

मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा सर्वेन्द्र खनाललाई बढुवा गरेको थियो। नेपाल प्रहरीमा दुई प्रतिस्पर्धी डीआइजीद्वय रमेश खरेल र पुष्कर कार्कीलाई पछि पार्दै खनाल प्रहरी महानिरीक्षकमा बढुवा भएका हुन्।

ट्राफिक प्रहरी महाशाखाका प्रमुख खनाल कार्यसम्पादन मूल्यांकन (कासमू) मा एक नम्बरमा थिए।

यो भिडीयो हेर्नुहोस् 

Comments

Popular posts from this blog

सिरियामा रासायनिक हमला, ७० को मृत्यु

गुटा– सिरियाको गुटा सहरमा रासायनिक हमला हुँदा ७०भन्दा बढीको मृत्यु भएको छ। राहत तथा उद्दारमा खटिएका स्वयम् सेवकले दिएको जानकारीअनुसार गुटास्थित डोमा सहरमा विशालु ग्यासको आक्रमणमा परी कम्तीमा ७० जनाको ज्यान गएकोे छ। डोमा विद्रोहीको कब्जामा रहेको एकमात्र सहर हो। सिरियाको एक स्वयंसेवी संस्था द वाइड हेलमेट्सले ट्वीटर मार्फत यो घटनाका केही तस्बिरहरू सार्वजनिक गरेको छ। संस्थाले मृतकको संख्या बढ्न सक्ने बताएको छ। यद्यपी सिरियाली सरकारले भने रासायनिक हमला नगरेको प्रतिक्रिया दिएको छ। सिरियाले रासायनिक हमला गरेको भन्ने खबरलाई झुटो भनेको छ। अमेरिकी विदेश मन्त्रालयले भने रासायनिक हमलाबारे निगरानी गरिरहेको बताएको छ। अमेरिकाले सिरिया सरकारका तर्फबाट रुसले विद्रोहीविरुद्ध लडिरहेको भन्दै रुसले घटना घटाएको भए जिम्मेवारी लिनुपर्ने जनाएको छ।

Fanboy Moment of Shah Rukh Khan

Often regarded as the King of Bollywood, Shah Rukh Khan do have millions of fans all across the globe. But recently we got to notice his fanboy moment. Yes, he is also a fan of someone. Can you guess who he is ? Well let me solve the mystery. Recently the director of movies like Batman Begins, The Dark Knight, The Dark Knight Rises, Inception, Interstellar and Dunkrik was in India to discuss the importance of celluloid in digital world. Yes, I am talking about Christopher Nolan, whom after meeting, Shah Rukh Khan tweeted, "My Fanboy moment. Inspiring to hear Mr. Nolan & Ms. tacita Dean talk of the virtues of celluloid as an artist's medium. Thanks @shividungarpur for having me over". See the tweet of SRK himself. My Fanboy moment. Inspiring to hear Mr.Nolan & Ms.Tacita Dean talk of the virtues of celluloid as an artist’s medium. Thanks @shividungarpur for having me over pic.twitter.com/08dyi0kmwz — Shah Rukh Khan (@iamsrk) March 31, 201...

Tipper Hits Taxi Killing One

A taxi met an accident in Basundhara, Kathmandu on Thursday morning which killed one and injured another critically. 16-year-old Ajit Shrestha lost his life and 27-year-old taxi driver Binod Magar is critically injured. The accident took place at 6:15 am when a tipper (Ba 2 Kha 3402) crashed with the taxi (Ba 1 Ja 3975) critically injuring the passenger Ajit Shrestha. During the course of his treatment Ajit Shrestha breathed his last today at 7:45 am in Tribhuvan University Teaching Hospital whereas the taxi driver Binod Magar is undergoing treatment at Basundhara based Chirayu Hospital. According to police, further investigation into the case is going on. - Prince Babu Watch the review of latest Nepali movie "Shatru Gate"