Skip to main content

Posts

डीआइजी रमेश खरेलले राजीनामा दिएपछी

Recent posts

मकवानपुरमा पिसाब जम्मा गर्ने ट्याङ्कीमा डुबेर बालिकाको मृत्यु

मकवानपुर- गाईफार्ममा गाईको पिसाव जम्मा गर्ने ट्याङ्कीमा डुबेर एक जनाको मृत्यु भएको छ। मकवानपुरको मकवानपुरगढी गाउँपालिका ६, बाग्दलीका अर्जुन घिमिरेको ४ बर्षिय छोरी अमृताको डुबेर मंगलबार बिहान मृत्यु भएको हो। मकवानपुरगढी गाउँपालिका ५, सोलिथुमस्थित बालिकाको फुपु दिलकुमारी हुमागाईको गाई फार्मको पिसाव ट्याङ्कीमा डुबेका बालिकाको हेटौंडा अस्पतालमा ल्याउनासाथ चिकित्सकले मृतक घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी थिए। महिला हिंसामा आधारीत हेर्नै पर्ने ५ फिल्महरु 

इलाममा ८ देशका १५ चिया व्यापारी

इलाम – २०३२ सालमा गाउँमा चियाखेती सुरु गरेर उत्पादन थाल्दा श्रीअन्तुका अविनन्द गिरीलाई चिया बेच्ने पिरलो थियो। आफूले उत्पादन गरेको हरियो चियापत्ती कहिले सीमा जोडिएको भारतीय बजार र कहिले इलामको सोक्तिम पुर्‍याएको देखेका गाउँलेले उनलाई ‘यसले चिया रोपेर नदुखेको टाउको दुखायो’ पनि भने । त्यतिबेलाको चिया व्यापार सम्झिँदा उनलाई लाग्छ–अहिलेजस्तो तेस्रो मुलुकका व्यापारी आँगनमै आएर चिया किनेर लैजान्छन् भन्ने त कल्पना नै थिएन। तर, उनले हरेस खाएनन्, चिया खेती विस्तार गर्दै अहिले साढे ४ सय रोपनी पुर्‍याएका छन् । उनको चिया अर्गानिक प्रमाणीकरणको प्रक्रियामा पुग्दा नेपालका मात्र होइन, तेस्रो मुलुकका व्यापारीसमेत चिया किन्न घरमै आएपछि उनी खुसीले गद्गद् छन् । ‘तेस्रो मुलुकमा चिया बेच्ने प्रक्रिया झन्झटिलो छ तर क्रेताको भने अब खाँचो छैन,’ उनले भने, ‘गुणस्तर कायम गर्न सकियो भने चियामा व्यापारीको आकर्षण आफैं हुनेरहेछ।’  सूर्याेदय नगरपालिकाका साना किसान र उद्योगीले उत्पादन गरेको चिया ‘टेस्ट’ गर्न सोमबार ८ देशका १५ विदेशी व्यापारी, चियाविज्ञ श्रीअन्तु आएका छन् । उनीहरूले यहाँका किसानले कोठेबारीम

सिरियामा रासायनिक हमला, ७० को मृत्यु

गुटा– सिरियाको गुटा सहरमा रासायनिक हमला हुँदा ७०भन्दा बढीको मृत्यु भएको छ। राहत तथा उद्दारमा खटिएका स्वयम् सेवकले दिएको जानकारीअनुसार गुटास्थित डोमा सहरमा विशालु ग्यासको आक्रमणमा परी कम्तीमा ७० जनाको ज्यान गएकोे छ। डोमा विद्रोहीको कब्जामा रहेको एकमात्र सहर हो। सिरियाको एक स्वयंसेवी संस्था द वाइड हेलमेट्सले ट्वीटर मार्फत यो घटनाका केही तस्बिरहरू सार्वजनिक गरेको छ। संस्थाले मृतकको संख्या बढ्न सक्ने बताएको छ। यद्यपी सिरियाली सरकारले भने रासायनिक हमला नगरेको प्रतिक्रिया दिएको छ। सिरियाले रासायनिक हमला गरेको भन्ने खबरलाई झुटो भनेको छ। अमेरिकी विदेश मन्त्रालयले भने रासायनिक हमलाबारे निगरानी गरिरहेको बताएको छ। अमेरिकाले सिरिया सरकारका तर्फबाट रुसले विद्रोहीविरुद्ध लडिरहेको भन्दै रुसले घटना घटाएको भए जिम्मेवारी लिनुपर्ने जनाएको छ।

मन्त्रीकै घरमा चोरी भए पछी

काठमाडौं । प्रदेश ३ का भौतिक पूर्वाधार मन्त्री केशव स्थापितको घरमा चोरी भएको छ। काठमाडौंको महांकालस्थित स्थापितको  घरबाट शुक्रबार आठ–नौ तोला सुनको गहना चोरी भएको बताइएको छ। स्थापितकी श्रीमतीले गहना चोरी भएको भन्दै महानगरीय प्रहरी वृत्त बौद्धलाई उजुरी गरेपछि प्रहरीले उनको घरमा काम गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ। ‘महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी अच्युतम पुडासैनीले  शुक्रबार बिहान काम गर्ने मान्छेले घर सरसफाइ गरेर गएपछि चोरी भएको पाइएकाले दगाउँ भोजपुर घरभाई काठमाडौंस्थित कपन बस्दै आएकी सिता राईलार्इ नियन्त्रणमा लियर अनुसन्धान भइरहेको बताए। साम्राग्यको तेस्रो फिल "तिमी संग" कस्तो छ त ??

अर्चना पनेरुको श्रीमान कण्डम र लागु औषद संग समातिए

काठमाडौं । पोर्नस्टार अर्चना पनेरुको श्रीमान ओल्फ प्राइस अवैध लागुऔषधसहित पक्राउ परेका छन् । बुधबार राजधानीको बलम्बुस्थित एक घरबाट उनलाई प्रहरीले पक्राउ गरेको हो ।  २०० ग्राम गाँजासहित पक्राउ परेका प्राइसको साथबाट ठूलो मात्रामा ६० पकेट कण्डम र उत्तेजित बनाउने औषधी पनि प्रहरीले बरामद गरेको महानगरीय प्रहरी प्रमुख (एसएसपी) विश्वराज पोखरेलले जानकारी दिए ।  त्यस्तै प्राइस बस्दै आएको घरबाट १२ वर्षीय २ बालकलाई पनि प्रहरीले उद्दार गरेको एसएसपी पोखरेलले जानकारी दिए । उद्दार गरिएको दुई बच्चा चितवनको खैरहनीबाट ल्याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  अवैध रुपमा बच्चा ल्याएर राख्ने गरेको भन्दै तीनथानामा रहेको बाल हेल्पलाइनले पनि किन ल्याएको भन्दै अनुसन्धान सुरु गरेको छ । प्रहरीले प्राइसमाथि लागुऔषध मुद्दा दर्ता गरी थप छानबिन गरिरहेको बताएको छ ।  आज रिलिज भएको फिल्म "तिमी संग" कस्तो छ जान्न तलको भिडियो हेर्नु होला

Is Birth Control Pills Safe ?

If you are wondering if birth control pills are safe for you or not, then you are at the right place. Today we will discuss if they are safe for you or not. First of all I would like to let you know that birth control pills are being used by millions of people across the globe for more then 50 years now and they are safe. But if you are a smoker or you're above 35 then you should not take those pills. They might not be safe for you. Birth control pills are safe for you if you are healthy but if you have some health issues then they might be harmful. If you have any issues with your heart then they might not be beneficial for you. Womens who do have breast cancer should never use those pills at any cost also if you have any kind of liver disease or you do have high blood pressure. Even if you will take birth control pills there are still chances of you being pregnant. Also, you may end up with up some complications like liver tumors, heart attack and blood clots. In extre